५ महिनामा १४ सय पर्यटकले हिमाल आरोहण

काठमाडौं। नेपालका हिमाल संसारकै लागि आकर्षणको केन्द्र हुन्। नेपालका हिमाललाई विदेशीले ‘हीरा’को संज्ञा दिने गरेका छन्। नेपालमा त्यस्ता हिमाल छन् जुन हिमाल विश्वकै सबैभन्दा अग्ला र सुन्दर छन्। विश्वका अग्ला १४ वटा हिमाल मध्ये नेपालकै मात्र ८ वटा हिमाल पर्दछन्। पर्वतारोहीका लागि नेपालमा ५५ वटा हिमाल खुला गरिएका छन्। विश्वकै चर्चित सगरमाथा, कञ्चनजङ्गा, मनास्लु, लोत्से, … Continue reading ५ महिनामा १४ सय पर्यटकले हिमाल आरोहण